जिममा यस्तो हर्कतमा देखा परिन सुन्दरी नायिका जाह्नवी कपूर, भिडियो भाइरल — OSNepal

जिममा यस्तो हर्कतमा देखा परिन सुन्दरी नायिका जाह्नवी कपूर, भिडियो भाइरल

LC (KTM) September 21, 2021 0

एजेन्सी- फिल्म ‘धडक’ बाट बलिउडमा डेब्यु गरेकी चर्चित नायिका हुन् जाह्नवी कपूर । बेलाबेलामा चर्चा बटुल्ने कपूर यतिखेर पनि आफ्नो बेली डान्सको कारण चर्चामा आएकी छिन् ।

उनि बलिउडमा बेलाबेलामा बिभिन्न कारणले चर्चामा आइरहने गर्दछिन् । पछिल्लो समय जाह्नवीको एक भिडियो सोसल मिडियामा निकै भाइरल भइरहेको छ । जाह्नवीले गरेको बेली डान्सको भिडियो लाखौले हेरी हेरेर राम्रो प्रतिक्रिया दिएका छन् ।

उनले उक्त डान्स रियालिटी शो दिवानेको शीर्ष गीतमा गरेकी छिन् । बलिउडकी एक सफल नायिका भनेर पनि उनलाई चिनिने गरिन्छ । उनको जन्म ६ मार्च १९९७० मा भारतमा भएको हो । उनले पहिलो फिल्म करण जोहरकले निर्देशन गरेको ‘धडक’ २०१८मा अभिनय गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर