गस्तीमा खटिएको प्रहरीले टोलीले पक्राउ गर्यो भरुवा बन्दुक सहित पाँच जनालाई — OSNepal

गस्तीमा खटिएको प्रहरीले टोलीले पक्राउ गर्यो भरुवा बन्दुक सहित पाँच जनालाई

LC (KTM) September 21, 2021 0

सिन्धुली ५ असोज । भरुवा बन्दुक सहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्लाको दुधौली नगरपालिका–२ जलकिनी र तिनचम्के भन्ने स्थानबाट ४ थान भरुवा बन्दुकसहित सोही ठाउँ जलकिनी बस्ने ५० वर्षीय नुर बहादुर बस्नेत लगायत ५ जनालाई ईलाका प्रहरी कार्यालय डकाहा र प्रहरी चौकी हत्पतेबाट गस्तीमा खटिएको प्रहरीले पक्राउ गरेको हो ।

विशेष सुचनाको आधारमा बस्नेत बस्ने घर र गोठ प्रहरीले खनतलासी गर्दा उत्तः बन्द्रक फेला परेको हो। । यस विषयमा प्रहरुलिे अनुशन्धानलाई अगाडी बढाएो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर