सुन्दरी नायिका दिशा पटानीले इन्स्टाग्राममा सेयर गरेका यि हट तस्विरहरु, जसले पाए औधी चर्चा — OSNepal

सुन्दरी नायिका दिशा पटानीले इन्स्टाग्राममा सेयर गरेका यि हट तस्विरहरु, जसले पाए औधी चर्चा

LC (KTM) September 21, 2021 0

एजेन्सी-बलिउडकी चर्चित नायिका हुन् दिशा पटानी । बेलाबेलामा चर्चामा आउने उनि कहिले प्रेमका बारेमा चर्चामा आउछिन त कहिले उनले लगाएको लुक्सका कारण चर्चामा आउने गर्दछिन् । उनले आफ्नो धोनी’ बाट आफ्नो बलिउड करियर सुरुवात गरेकी हुन् । चलचित्र क्षेत्रमा उनको आफ्नै छुटटै पहिचान रहेको छ । हालै दिशाले दिएको अन्तर्वार्तामा आफ्नो करियर र प्रेम सम्बन्धको बारेमा खुलेर कुराकानी गरेकी थिईन्।

लामो समय सम्म प्रेममा रहेका दिशा र टाइगर श्रफको प्रेम कहानी कोही कसैबाट लुक्न सकेको छैन। टाइगर र दिशा कार्यक्रमहरुमा प्राय एक साथ देखिन्छन्। दिशाले भनिन् “टाइगर धेरै नै स्लो मोसन वाला मान्छे हो । उनि टाइगर र आफ्नो सम्बन्ध अझ अगाडी बढाउन चाहन्छिन् र आफ्नो ‘असल मित्र’ को सम्बन्धको घेरालाई तोड्न इच्छुक छिन्।

आफ्नो लुक्सको बारेमा कुरा गर्दै दिशाले भनिन् ‘शारीरिक रुपमा ममा थुप्रै परिवर्तनहरु आएका छन् तर भित्री म अझै निकै लजालु नै छु। म एक यस्ती केटी हुँ जो शर्ट्स, बास्केटबल जर्सी र स्पोर्ट्स शु लगाउन मन पराउँछ।’ पछिल्लो समय दिशाले आफ्नो इन्स्टाग्राममा शेयर गरेका यि तस्विरहरु हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर