बुढानिलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठक सकियो, अब अर्को बैठक दिउँसो ३ बजे बस्दै — OSNepal

बुढानिलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठक सकियो, अब अर्को बैठक दिउँसो ३ बजे बस्दै

LC (KTM) May 21, 2021 0

काठमाडौँ ७ जेठ । नेपाली कांग्रेस सभापति शेर बहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ । अब अर्को बैठक अहिले दिउँसो ३ बजे बस्ने भएको छ ।

बैठकमा सभापति देउवा , माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका माधव नेपाल बिच नयाँ सरकारको गठनको विषयमा छलफल भएको थियो ।प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठनको लागि राष्ट्रपति समक्ष आह्वान गर्नु असंवैधानिक भएको पनि बैठकले निषकर्ष निकालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर