देउवालाई भेटि बालुवाटार छिरेका ठाकुर र महतोले अब ओलीलाई विश्वासको मत नदिने पक्का, ओलीको सपना तुहियो — OSNepal

देउवालाई भेटि बालुवाटार छिरेका ठाकुर र महतोले अब ओलीलाई विश्वासको मत नदिने पक्का, ओलीको सपना तुहियो

LC (KTM) May 09, 2021 0

काठमाडौं २६ बेशख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाउने पक्का भएको छ । बालुवाटार पुगेका जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने जानकारी गराएसँगै ओलीले विश्वासको मत नपाउने पक्का भएको हो ।

आज आइतबार बालुवाटार पुगेका सपजाका ठाकुरले बरु तटस्थ बन्ने तर अ‍ोलीलाई साथ नदिने बताएका हुन् । बालुवाटार जानु अघि कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटका अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो देउवा निवास बुढानिलकण्ठ पुगेका थिए ।

यसअघि नै जसपाका अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले भने ओलीलाई साथ नदिने बताइसकेका छन् । अब भोली संसदमा ओलीले आफ्ना पक्षका सांसदबाट बाहेक अरुबाट विश्वासको मत पाउने सपना तुहिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर