एजेन्सी – फिल्म ‘बजरंगी भाइजान’ मा अभिनय गरेकी बालकलाकार हर्षाली मल्होत्रा अहिले १६ बर्षकी भएकी छिन् । उनले फिल्म ‘बजरंगी भाइजान’ मा निकै राम्रो अभिनय गरेकी थिइन उनको त्यो अभिनयलाइ अत्याधिक रुचाइएको थियो ।
र आफुलाई नायकमा सलमान र नायिकामा कट्रिना कैफ मन पर्ने समेत बताएकी छिन् । सलमान खान अभिनित फिल्म ‘बजरंगी भाइजान’मा मुन्नीको भुमिका निभाएकी उनले बलिउनै तताएकी थिइन्। उनको त्यो अभिनयलाई धेरैले रुचाए ।
भारतिय मिडियाका अनुसार उनले आफु ठूलो भएर बलिउडकी चर्चित अभिनेत्री बन्न चाहेको बताएकी छिन् । र आफुलाई एक चर्चित नायिका बन्न चाहेको बताएकी छिन् । मुन्नीले कृति सेननसँग विज्ञापन गरेर आफ्नो करीयर अगाडि बढाएकी हुन् । बलिउडमा उनको फेरी पनि अभिनय गर्ने हल्ला फैलिएको छ ।