चौतर्फी आलोचना भएपछि ओलीले अहिले पत्रकार सम्मेलन गर्दै — OSNepal

चौतर्फी आलोचना भएपछि ओलीले अहिले पत्रकार सम्मेलन गर्दै

LC (KTM) May 21, 2021 0

काठमाडौँ ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार साढे १२ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् । समसामयिक विषयमा नै पत्रकार सम्मेलन हुन लागेको ओलीका प्रेस सल्लाहाकार सुर्य थापाले बताएका हुन् । ओलीको पत्रकार सम्मेलन प्रत्यक्ष प्रसारण समेत गरिने थापाले जनाएका छन् ।

हिजो मात्र ओलीको आग्रहमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि आज साझँ सम्मको समय दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर