एजेन्सी बलिउडकी चर्चित नायिका हुन् सोनम कपूर । बेला बेलामा चर्चामा आउने सोनम यतिबेला पनि आफुले लगाएको लुक्सका कारण चर्चामा आएकी छिन् ।
उनले आफ्नो जुन ९ ३४ औँ जन्मदिन मनाएकी थिइन् । उनि धेरै आफ्नो फेसनका कारण पनि चर्चामा आएकै हुन्छिन् । उनले आफ्नो जन्मदिनमा सिल्वर स्कर्ट र बिना बटनको ह्वाइट शर्ट लगाएकी छन्। बलिउड सुन्दरी नायिका सोनमले लगाएको लुगाको मुल्य सुनेर तपाईले सय पटक सोच्नु हुनेछ ।
बास्तबमा उनले लगाएको बर्थडे आउटफिटको मुल्य ५८७ डलर ९ ४०,८०० ० र मेटालिक स्कर्टको ७११ पाउण्ड ९६२,००० ० रुपैँयाको थियो । सामाजिक संजालमा उनको यस ड्रेसको निकै चर्चा चलेको छ।