एजेन्सी -बलिउडका सफल जोडि अभिनेता अर्जुन कपुर र मलाईका अरोडाको प्रेम सम्बन्धले यतिबेला बजार तताएको छ । मलाइकाले आफ्नो प्रेम अर्जुनको जन्मदिनको जन्म दिनका सार्वजनिक गरेका हुन् ।
उनिहरु प्रेमलाई स्विकारदै सामाजिक संजालमा आफु बिचका तस्विर शेयर गर्ने गरेका हुन्छन् । फिल्मका अवला उनिहरु सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेका छन् । बेलाबेलामा उनिहरु आफ्ना तस्विर शेयर गरेका हुन्छन् । जसका कारणले गर्दा यी दुई चर्चामा समेत रहने गरेका छन। हालै अर्जुन कपुरले इन्स्टग्राममा एक तस्विर शेयर गरेका छन् ।
उक्त तस्विरमा मलाइकाले पनि कमेन्ट गरेकी छिन् । सोहि कमेन्ट अहिले चर्चाको बिषय बनेको छ । अर्जुनले ब्ल्याक एण्ड ह्वाईट तस्बिर शेयर गर्दै क्याप्सनमा हाँसो नै सफलता’ हो भन्दै लेखेका छन । मलाईकाले कमेन्ट गरेकी छिन् ।