एजेन्सी – सलमानले प्रेमिका युलियालाई हिराको औँठी उपहार दिएका छन् । भारतिय मिडियाका अनुसार सलमानले उक्त औठी दिने आइडिया आमाले दिएको बताइएको छ । यद्यपि उक्त औठी भने सार्वजनिक गरिएको छैन् । सलमानले उक्त औँठी युलियाको जन्मदिन पारेर दिएका थिए । सो अवसरमा सलमानले उनलाई खास उपहार दिएका हुन् ।
जसका कारण अहिले यहि विषयले चर्चा चुलिएको छ ।सलमानको परिवारसँग जोडिएका हरेक विशेष अवसरमा युलिया जोडिने गर्छिन् । साथै, सलमान र उनको प्रेमसम्बन्धबारे पनि मिडियामा चर्चा हुने गरेपनि यस विषयमा उनाीहरुले मुख खोलेका छैनन् ।