मलाइका अरोडा–अर्जुन कपुरको डिनर डेट , यसरी लट्ठारिदै मस्किए एक अर्का संग — OSNepal

मलाइका अरोडा–अर्जुन कपुरको डिनर डेट , यसरी लट्ठारिदै मस्किए एक अर्का संग

LC (KTM) September 19, 2021 0

बलिउडका चर्चित जोडि मलाइका अरोडा तथा अर्जुन कपुरले शुक्रबार डिनर डेटमा रमाईलो गरेका छन् । यो जोडी लुकिछिपी एक अर्कालाई डेट गर्ने गर्छन् । तर यसपटक भने फोटो पत्रकारले यो जोडीले मस्ती गरिरहेको फोटो क्याप्चर गर्न सफल भएको छ ।

तस्बिरमा अर्जुन कपुर तथा मलाइका हातमा हात मिलाएर मस्ति गरिरहेको देख्न सकिन्छ । डिनर डेटमा दुबै जना एकदमै स्टाइलिस अन्दाजमा देखिएका छन् । मलाइका अरोडा सधै वेस्टर्न आउटफिटमा एकदमै स्टनिंग देखिएकी थिईन् । अर्जुन कपुर डेनिम टी–शर्ट तथा ब्लाक जिन्समा देखिएका थिए ।

मलाइका अरोडा सेतो शर्ट तथा निलो शर्टस्मा देखिएकी थिईन् । उनीहरु एक अर्काको हात समातेर हिडिरहेको देख्न सकिन्छ । उनीहरु दुबै जनाले मास्क लगाएका थिए । यी दुबै जोडी एकदमै डेटमा देखिने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर