लेस्टर सिटी लेस्टर ब्राइटन संग स्तब्ध — OSNepal

लेस्टर सिटी लेस्टर ब्राइटन संग स्तब्ध

LC (KTM) September 19, 2021 0

इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी लेस्टर ब्राइटन संग स्तब्ध भएको छ । आज भएको खेलमा सिटी लेस्टर ब्राइटनसँग दुई एक गोल अन्तरले पराजित भएको हो ।घरेलु मैदानको फाईदा उठाउँदै ब्राइटनले सिटीलाई पराजित गर्न सफल भएको हो ।

ब्राइटनको जितमा निल मउपे , डानी वेलबेकले एक एक गोलको योगदान दिएका थिए । त्यसपछि सिटीका लागि जेमी भार्डीले सान्त्वना स्वरुप १ गोल फर्काए पनि जित निकाल्न सकेन । जितसँगै ब्राइटनले ५ खेलमा १२ अंक जोडेको छ । लेस्टर लिगको चौंथो स्थानमा उक्लिएको छ । लेस्टर ६ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर