शिल्पा–शमिताकी आमा सुनन्दा संग फ्यानको प्रश्न – के यी दुबै जना तपाईको बहिनीहरु हुन् ? उनले दिईन् यस्तो जवाफ — OSNepal

शिल्पा–शमिताकी आमा सुनन्दा संग फ्यानको प्रश्न – के यी दुबै जना तपाईको बहिनीहरु हुन् ? उनले दिईन् यस्तो जवाफ

LC (KTM) September 19, 2021 0

बलिउड अभिनेत्री शिल्पा शेट्टीको आमा सुनन्दा शेट्टीको लुक्स तथा उनको अन्दाजको अहिले सामाजिक सञ्जालमा एकदमै तारिफ भईरहेको छ । अहिले शिल्पा शेट्टीको आमा सुनन्दा शेट्टी हालै आफ्नो सानी छोरी शमिता शेट्टी संग भेट्नको लागि बिग बोस ओटीटी घरमा आएकी थिईन् ।

यसैक्रममा उनको पोजेटिभिटी तथा उनको दमदार पर्सानालिटीका कारण फ्यानहरु एकदमै कायल भएका छन् । हालै शिल्पा तथा शमिताकी आमा आफ्नो इन्ष्टाग्राम ह्याण्डलमा आफ्नो बिग बोस ओटीटी लुकको एक फोटो शेयर गरेकी छिन् ।

शिल्पा शमिताको आमा यो फोटोमा एक फ्यानले कमेन्ट गर्दै एक सवाल गरेका छन् । एक फ्यानले शिल्पाको आमा सुनन्दाको तारीफ गर्दै उनी संग एक खास सवाल गरेका छन् । ति फ्यानले सुनन्दाको फोटोमा कमेन्ट गर्दै सोधेका छन्– तपाइ एकदमै गर्जियस देखिनु भएको छ ।

के शिल्पा शेट्टी तथा शमिता शेट्टी तपाईको बहिनी हो ? फ्यानको यो प्रश्नमा उत्तर दिदै सुनन्दाले जवाफ दिएकी छिन्– धन्यवाद , उनीहरु मेरो बेबीहरु हुन् । उनी शमितालाई भेट्न बिग बोस ओटीटीको घरमा जाँदा पिंक तथा अरेन्ज सारी लगाएर गएकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर