रेमो डिसुजाले शेयर गरे आफ्नो पत्नीको बेग्ला बेग्लै रुपको फोटो, फोटो हेरेर फ्यान भए आश्चर्य — OSNepal

रेमो डिसुजाले शेयर गरे आफ्नो पत्नीको बेग्ला बेग्लै रुपको फोटो, फोटो हेरेर फ्यान भए आश्चर्य

LC (KTM) September 19, 2021 0

कोरियोग्राफर तथा निर्देशक रेमो डिसुजाले आफ्नी पत्नी लिजेली डिसुजाको शारिरिक परिवर्तन सहितको फोटो शेयर गरेका छन् । उनको पत्नीको ट्रान्सफर्मेशन देखेर जो कोही हेरेको हेरै हुन्छ ।

रेमोद्धारा शेयर गरिएको तस्बीरमा उनले आफ्नो पत्नीको पुरानो तथा अहिलेको लुक्स देखाएका छन् । जुन फोटो हेरेर सबै हैरान भएका छन् । रेमोले आफ्नो पत्नीको वेट लसको यात्रालाई लिएर एकदमै तारिफ गरेका छन् । उनले लेखेका छन्– यहा सम्म आईपुग्नको लागि धेरै मेहनत लाग्छ ।

तर पनि सबैभन्दा ठुलो युद्ध आफै संग हुन्छ साथै मैले श्रीमतीको यो युद्ध लडेको तथा असंभव चीजलाई संभव गर्दै गरेको देखेको छु । म सधै भन्ने गर्थे कि यो तिम्रो दिमाग मै छ , तिमी आफैलाई मजबुत बनाउनु पर्छ साथै लिज तिमिले यो गरेर देखायौ । तिमि बाट मलाई सधै प्रेरणा मिल्छ । लभ यु । उनको धेरै सेलीब्रेटीहरुले एकदमै तारिफ गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर