संविधान विरोधी लोकतान्त्रिक समाजवादी पार्टीको विरोध प्रदर्शन — OSNepal

संविधान विरोधी लोकतान्त्रिक समाजवादी पार्टीको विरोध प्रदर्शन

LC (KTM) September 19, 2021 0

जनकपुरधाम ३ असोज । संविधान दिवसका अवरमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले विरोध प्रदर्शन गरेको छ ।

संविधानलाई सच्याउनुपर्ने माग राख्दै असोज ३ लाई कालो दिवसको रुपमा मनाउँदै आज लोसपाले विरोध प्रदर्शन गरेको हो ।

जनताको छातीमा गोली ठोकेर निर्माण गरिएको संविधान अझै अपुरो रहेको भन्दै पूर्व सुांसद अरबिन्द सांसद, कार्यकारिणी सदस्य रुक्मिणी मण्डल, प्रमोद यादव लगायतले कोण सभामा सम्बोधन गरेका थिए ।

संविधान नसच्चाए सम्म विरोध कायम राख्नै भन्दै वक्ताहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर