सानै देखी एकदमै तिब्र दौडने गर्थिन बलिउडकी यी हिरोइन् ? अहिले पनि उस्तै छिन् — OSNepal

सानै देखी एकदमै तिब्र दौडने गर्थिन बलिउडकी यी हिरोइन् ? अहिले पनि उस्तै छिन्

LC (KTM) September 19, 2021 0

तापसी पन्नु अक्सर आफ्नो जिन्दगीका हरेक किस्सा जोडिएका किस्साहरु शेयर गरिरहेकी हुन्छिन् । हालै उनले आफ्नो स्कुल जिवनको एक तस्बीर सार्वजनिक गरेकी छिन् । स्पोर्टस डे को अवसरमा तापसी आफ्नो प्रमाण पत्र लिईरहेको देख्न सकिन्छ ।

उनको यो तस्बीर अहिलेको स्पोर्टस् प्रोजेक्ट्स संग जोडिएका छन् । तापसीले आफ्नो सानाको फोटो शेयर गर्दै लेखेकी छिन्– एकदमै छिटो दौडन्थे सानै देखी । याद रहोस् कि तापसीको अपकमिंग प्रोजेक्ट रश्मि रकेट एक स्पोर्टस ड्रामा रहेको छ । यसका लागि तापसीले एकदमै कडा मेहनत गरेकी छिन् ।

उनले कैयौ पटक रेस ट्रयाकमा दौडदै गरेको , जिममा ह्याभी वर्कआउट गर्दै गरेको आफ्नो फोटोहरु शेयर गरेकी छिन् । उनको बालापनको यो तस्बीर देखेर भन्न सकिन्छ कि अभिनेत्री स्कुलको समयमा स्पोर्टसमा एकदमै अब्बल थिईन् । उनको यो तस्बीरलाई धेरै सेलीब्रेटीहरुले मन पराएर रिएक्ट गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर