बलिउडकै महंगि नायिका हुन् प्रियंका चोपडा — OSNepal

बलिउडकै महंगि नायिका हुन् प्रियंका चोपडा

LC (KTM) September 19, 2021 0

एजेन्सी -बलिउड चर्चित नायिका हुन् प्रियंका चोपडा । उनको जन्म १८ जुलाईमा भारतमा भएको हो उनले आफु भन्दा दश बर्ष कान्छा अमेरिकी गायक निक जोनास केहि समय पहिला प्रेम विवाह गरेकी हुन् । उनले पति निकलाई विवाहको गिफ्ट कार उपहार दिएकी थिइन् । दर्जनौ जति फिल्ममा अभिनय गरेकी उनि बेलाबेलामा आफुले लगाएको फेसनका कारण पनि ट्रोल हुने गर्दछिन् । प्रियंका चोपडा एक महंगि नायिका भनेर पनि चिनिने गरिन्छ ।

उनि फिल्मका अवला सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । उनका पति निक गायकसँगै अभिनेता समेत रहेका छन् ।प्रियंका चोपडाको कारको मूल्य ५ करोड २५ लाख रहेको छ ।प्रियंकाले निकलाई उपहार दिएको कार मर्सिडिज जसको मुल्य १० करोड ५० लाख रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर