संविधान दिवसको अवसरमा ५ सय ३१ जना कैदीलाई रिहा — OSNepal

संविधान दिवसको अवसरमा ५ सय ३१ जना कैदीलाई रिहा

LC (KTM) September 19, 2021 0

काठमाडौं ३ असोज । सरकारले ५ सय ३१ जना कैदीलाई रिहा गर्ने भएको छ ।

आज संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५१ जना कैदीलाई रिहा गर्ने भएकी हुन् । २०७२ असोज ३ गते संविधान जारी भएको अवसरमा हरेक वर्ष आजै कै दिन राष्ट्रिय संविधान दिवस मनाउँदै आएको छ ।

गत भदौ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले आजको संविधान दिवसको अवसरमा जेल जिवन बिताइरहेका कैदीलाई रिहा गर्न मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

सोही रिफारिसका आधारमा आज आइतबारबाट लागु हुने गरी कैदी रिहा गर्न लािगएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर