हेर्नुहोस यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर — OSNepal

हेर्नुहोस यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

LC (KTM) May 21, 2021 0

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११७ रुपैयाँ २७ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३३ पैसा तथा बिक्रीदर ९० रुपैयाँ ८० पैसा रहेको छ । युरो एकको खरिददर १४२ रुपैयाँ १७ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९१ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५८ पैसा रहेको छ ।

साउदी अरेबियन एकको खरिददर ३१ रुपैयाँ ११ पैसा तथा बिक्रीदर ३१ रुपैयाँ २७ पैसा रहेको छ ।कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३२ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज यान १० को खरिददर १० रुपैयाँ ७१ पैसा तथा बिक्रीदर १० रुपैयाँ ७६ पैसा रहेको छ । क्यानाडियन डलर एकको खरिददर ९६ रुपैयाँ १८ पैसा तथा बिक्रीदर ९६ रुपैयाँ ६८ पैसा कायम रहेको छ ।
कुन देशको मुद्राको दर कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर