जेठि छोरी मात्र लिएर बस्ने बुबा र आमाको पर्यो लफडा — OSNepal

जेठि छोरी मात्र लिएर बस्ने बुबा र आमाको पर्यो लफडा

LC (KTM) September 19, 2021 0

तपाईंको दाम्पत्य जीवन सुखमय छ । खुसीसाथ दुबैले दाम्पत्य जीवन भोग गरिरहनुभएको छ । एकआर्काको भावना बुझ्नुभएको छ । आपसी साथ र सहयोगबाट घर-व्यवहार चलाउनु भएको छ । सबै कुरा ठिकठाक छ ।

विश्वास प्रेम सद्भाव, सहयोग । हो, दाम्पत्य सुखका आधार हुन् यी । तर, यसमध्ये कुनै एक तत्वमा मात्र गडबडी भएमा तपाईंको दाम्पत्य उस्तै रहँदैन जस्तो हिजोको दिनमा थियो । तपाईंको खुसी लुटिन्छ । तपाईको सुख हरण हुन्छ । तपाईंको सम्बन्ध दुई चिरा पर्छ । हिजोसम्म हाँसीखुसी बिताइरहेको दाम्पत्य जीवनमा आज अचानक कालो बादल म’डारिन थाल्छ । किन यस्तो हुन्छ ? के घर-परिवारले गर्दा ? सत्रुले गर्दा ? छिमेकले गर्दा ? होइन तपाईं भित्रकै कुरुप तत्वले गर्दा । त्यो तत्व हो अविश्वास ।

श्रीमान श्रीमतीबीचको सम्बन्ध विश्वासमा टिकेको हुन्छ । जबसम्म विश्वास हुन्छ, तबसम्म माया हुन्छ, एकअर्का बीच प्रेम हुन्छ, सहकार्य हुन्छ । जब विश्वास टुट्छ माया, प्रेम, सहकार्य सबै टुट्छ । बाँकी रहन्छ त केवल शं’का । र शंकाले व्यक्तिलाई त जलाउँछ नै सिङ्गो परिवारलाई समेत खरानी बनाउँछ ।

किनभने जुनसुकै बैवाहिक सम्बन्ध पनि माया र विश्वासमा टि’केको हुन्छ । मायाले वैवाहिक जीवनलाई स्थित बनाउनुका साथै भावनात्मक रुपमा सुरक्षित तुल्याँछ । त्यस्तै विश्वासले जीवनलाई अर्थपूर्ण बनाउनुका साथै सुयोग्य बनाउँछ ।

त्यसैले त माया र विश्वास वैवाहिक जीवनसित अन्तरनिहित हुन्छन् । र यी दुईको अभावमा वैवाहिक जीवन रमाइलो पनि हुँदैन । त्यसैले पनि जीवन जीउन तथा वै’वाहिक सम्बन्धलाई सुमधुर बनाउन पनि प्रत्येक दम्पतीलाई माया र विश्वासको खाँचो पर्छ । यसका बाबबुद पनि श्रीमान वा श्रीमतीबीच विश्वास भएन भने ? एक अर्काप्रति शंका उत्पन्न भयो भने ?

भनिन्छ खाली दिमाग शैतानका घर । दिमाग जति खाली भयो नराम्रा विचारहरुले त्यति नै दिमागमा घर बनाउँछन् । त्यसैले आफूसित भएको उर्जालाई कुनै सकारात्मक कार्यमा प्रयोग गरौ । दिमागलाई सकारात्मक काममा लगाउने प्रयास गरौ ।

अन्यथा दिमागका कारण मनमा विभिन्न शंका उपशंका जन्मिन सक्छ । जसले गर्दा श्रीमान श्रीमतीबीचको सम्बन्धमा खलल पर्न सक्छ । त्यसैले यस्तो समस्याबाट बच्नका लागि विशेषज्ञहरुको सल्लाह आवश्यक छ ।

यहाँ अहिले सामाजिक संजालमा एउटा घट्नाले निकै चर्चा पाएको छ । एउटा परिवारमा बाबु छोरि र श्रीमती बीच यस्तो सम्बन्धको खुलासा भएको छ जुन कुरा सुन्दा मात्रै पनि अचम्म लाग्ने छ ।यहाँ तल हेर्नुहोस यो भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर