लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा — OSNepal

लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

LC (KTM) September 18, 2021 0

लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आज भएको खेलमा क्रिस्टल प्यालेसमाथि सहज जित निकाल्दै लिभरपुल लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

लिभरपुलले क्रिस्टल प्यालेसलाई तीन शुन्य गोल अन्तरले पराजित गरेको हो । लिभरपुललाई जित दिलाउन साडियो माने, मोहमद सलाह र नेबी केइटाले एक एक गोलको योगदान दिए । लिभरपुलले ५ खेलमा १५ अंक जोडेको छ । प्यालेस ५ खेलमा ५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर