पोखरामा फेरी जमिन भासियो, खनेर हेर्दा देखियो यस्तो — OSNepal

पोखरामा फेरी जमिन भासियो, खनेर हेर्दा देखियो यस्तो

LC (KTM) September 18, 2021 0

पोखरा महानगरपालिका वडा नम्बर १७ छोरे’पाटनमा गएराती परेको अ’विरल व’र्षासंगैको बा’ढीले जमीन भा’सिदा दुई घर जोखि’ममा परेका छन्। छोरे’पाटन चौतारानजिकै जमीन भा’सिदा स्थानी’य विमला बोगटी र डिल माया गुरुङको घर जो’खिममा परेका हुन् ।

छोरेपाटन प्र’हरी चौ’कीका प्र’हरी नायव निरी’क्षक महेन्द्र पौडेलले दिएको जान’कारी अनु’सार, सि’द्धार्थ राज’मार्ग अन्त’र्गत पोखरा महानगरपालिका १७ छोरे’पाटनस्थित शीत’ल चौ’तारापछाडि अस्था’यी प्र’हरी पो’ष्ट नजिकै सडकबाट १५ मिटर छेउमा करिब १२ वर्ग मिटर क्षे’त्रफल भा’सिएको छ ।

विमला बोगटी र डिलमाया गुरुङको घरअघि नै जमिन भा’सिएपछि त्यहाँ रहेका भाँडा प’सल दुई वटा कि’राना पस’ल ब’न्द गरिएको छ भने आकाशको पानीबाट जो’गाउन घर र जमिनको भागलाई त्रि’पालले छो’पिएको छ । उ’क्त क्षे’त्रमा रहेको सौ’र्य ब’त्तीको पो’ल रहेको जमिन समेत एक मिटर तल द’बि’एको छ ।

हाल भा’सिएको स्था’नको १० मि’टर दु’री उ’त्तर’स्थित सडक क्षे’त्रमा करिब एक महिना अघि पनि भा’सिएको थियो । त्यतिबेला उ’क्ता स्था’नमा ग्रे’गरसाहि’त ढुंगा माटोले पु’रिएकोमा हाल सो’हि स्था’न नजिकै भा’सिएको हो ।भिडियो सहीत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर