मानसरोवर होटलबाट रेडपाण्डाको छालासहित चार जना पक्राउ — OSNepal

मानसरोवर होटलबाट रेडपाण्डाको छालासहित चार जना पक्राउ

LC (KTM) September 18, 2021 0

कर्णाली, २ असोज – जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेत खजुरास्थित मानसरोवर होटलबाट एकथान रेडपाण्डाको छालासहित पक्राउ परेका रास्कोट नगरपालिका–८ कालिकोटका २८ वर्षिय मनबहादुर बुढा, ठाँटीकाध गाउँपालिका–६ दैलेखका ३३ वर्षिय विष्णु रावत, नारायण नगरपालिका–१० दैलेखका २१ वर्षिय पूर्णबहादुर बस्नेत र २५ वर्षिय नरेन्द्र थापालाई शनिबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दैै प्रहरी निरीक्षक कनकबहादुर शाही । तस्वीर ः शुरबहादुर सिंह, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर