मनिषा कोइरालापछि यि हुन् बलिउडमा क्यान्सरलाई जितेर बाँचेकी अर्की नायिका, जसको सुन्दरताको हुन्छ सँधै चर्चा — OSNepal

मनिषा कोइरालापछि यि हुन् बलिउडमा क्यान्सरलाई जितेर बाँचेकी अर्की नायिका, जसको सुन्दरताको हुन्छ सँधै चर्चा

LC (KTM) September 18, 2021 0

बलिउडकी टप अभिनेत्री मनिषा कोइराला त्यस्ती नायिका हुन् जसले क्यान्सरलाई जितेर अहिले ठिकठाक छिन् । करिनापछि अर्की नायिका सोनाली बेन्द्रे अहिले बलिउड बाट टाढा रहेकी छिन् तर पनि सामाजिक सञ्जालमा उनी अहिले पनि सक्रिय नै रहेकी छिन् । उनको जिन्दगीमा के कस्ता घटनाहरु भईरहेका हुन्छन् त्यो सबै सामाजिक सञ्जाल बाट उनी अप्डेट गरिरहेकी हुन्छिन् ।

आईतबार राती उनको इन्ष्टाग्राममा राखिएको एउटा पोष्टले सबैलाई स्तब्ध बनाईदिएको छ । उनको यो पोष्ट बाहिर आउनसाथ भाईरल भएको छ । उनले शेयर गरेको तस्बिर पुरानो हो तर त्यो तस्बिरले उनी क्यान्सर हुँदाको अवस्थाको मज्जाले दुःख झल्काईदिएको छ ।

उनले क्यान्सर त जितिन तर त्यतिबेलाको फोटोले सहजै अनसमन गर्न सकिन्छ कि उनी कति पीडामा थिईन् भन्ने । सार्वजनिक गरिएको फोटो क्यान्सर संग लडिरहेका बेलाको रहेको छ । ईलाज पछिको फोटोमा भने उनी एकदमै सुन्दर देखिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर