नेपालको पहिलो विकेट ढल्यो , आशिफ ३ रनमै आउट — OSNepal

नेपालको पहिलो विकेट ढल्यो , आशिफ ३ रनमै आउट

LC (KTM) September 17, 2021 0

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपाललाई पहिलो झट्का लागेको छ । अमेरिका र नेपाल बीचको खेलमा अहिले नेपालको पहिलो विकेट झरेको छ ।

अमेरिकाले टस जितेर फिल्डिंग रोजेपछि नेपालले अहिले ब्याटिंग गरिरहेको छ । अल अमिरात क्रिकेट मैदानमा ओपनिंग ब्याट्सम्यानको रुपमा आएका कुशल भुर्तेल र आशिफ शेख मध्ये आशिफ आउन भएका हुन् ।

उनलाई अमेरिकाका केल फिलिपले उनलाई आउट गरेका हुन् । उनले ३ रन भन्दा बढी बनाउन सकेनन् । आशिफ र ज्ञानेन्द्र मल्लले अहिले ब्याटिंग गरिरहेको छ । यो समाचार तयार पार्दा सम्मको अवस्थामा नेपालले ८ ओभरमा १ विकेटको क्षतीमा ३१ रन बनाएर खेलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर