एउटा गीतमा प्रस्तुती दिएबापत ३ करोड भारु लिने गर्छिन अभिनेत्री उर्वशी — OSNepal

एउटा गीतमा प्रस्तुती दिएबापत ३ करोड भारु लिने गर्छिन अभिनेत्री उर्वशी

LC (KTM) September 17, 2021 0

एजेन्सी ( बलिउडकी चर्चीत नायिका हुन् उर्वशी रौतेला । बेला बेलामा चर्चामा आउने रौतेला फेरी पनि चर्चामा आएकी छिन् । उनि आफ्नो लुक्सका कारण चर्चामा आएकी हुन् ।उनले बलिउडका चर्चित फोटोग्राफर डब्बू रतनानीको क्यालेन्डरका लागि केहि स्टारहरुले फोटोसुट गराएकी छिन। हालसालै मात्र रतनानीको क्यालेन्डरका लागि उर्वशी रौतेलाले फोटोसुट गराएकी छिन्।

जहाँ उन्ल्लाई हट अवतारमा देखिएको छ।यस फोटोसुटमा उर्वशी आधा व्हाइट बैकलेस कपडामा देखिएकी छिन। उनले तस्बिरमा कपडा उतारेर आफ्नो किलर फिगर देखाएकी छिन।फोटोग्राफर डब्बू रतनानीले सो तस्बिरलाई आफ्नो इंस्टाग्राम एकाउन्ट मार्फत शेयर गरेकी छिन् ।

जुन तस्विरहरु उनका प्यानहरुले अत्याधिक मन पराएका छन् । उर्वशीको भारतीय क्रिकेटरसँगको प्रेमका कारण बढी नै चर्चा भइरहेको छ ।क्रिकेटर हार्दिक पाण्डे र उर्वशीको प्रेम चर्चा चलेको एक वर्षभन्दा बढी भयो । केही समयदेखि उनीहरू अलग भइसकेको समाचार सार्वजनिक आएको छ ।

अभिनेत्री रौतेलाले एक गीतमा प्रस्तुती दिएबापत ३ करोड भारु लिने भारतिय संचार माध्यमले जनाएको छ । २०१३ मा बलिउडमा डेब्यु गरेकी छिन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर