चर्चित गायिका पूर्णकला बिसिको श्रीमानलाई अन्तरबार्ताकै बिचमा कोरोना लागेको खबर आएपछि,भक्कानिदै रुँन थालिन — OSNepal

चर्चित गायिका पूर्णकला बिसिको श्रीमानलाई अन्तरबार्ताकै बिचमा कोरोना लागेको खबर आएपछि,भक्कानिदै रुँन थालिन

LC (KTM) May 21, 2021 0

काठमाडौ । लोकप्रिय गायक खुमन अधिकारी र पूर्णकला बिसी अन्तरबार्तामै रहदा एक्कासी फोन आयो,फोन आएको केहि मिनेटमै पुर्नाकलाको अनुहार बदलियो,हामीले प्रश्न गर्यौं के भयो र एक्कासी रु पूर्णकला बिसीले भनिन “आज श्रीमानको पिसिआर टेस्ट गरेको थियौं उहाको रिपोर्ट पोजेटिभ आएछ” सोहि क्रममा खुमन अधिकारी आत्तिए।

पूर्णकला बिसीको श्रीमान केहि दिन देखि बिरामी रहेछन,उनि बिरामी भएको खबर सुनाउदै गरेकी पूर्णकलालाइ झन् कोरोना भएको खबर पाएपछि आत्तिनु स्वाभाविक हो।पूर्णकला बिसीले भनिन ‘उच्च ज्वारो आएर औषधिले समेत न छोए पछि टेस्ट गर्दा रिपोर्ट पोजेटिभ आयो’।

खुमन अधिकारीले जिस्किदै भने ‘कतै तिमीलाई पनि कोरोना पो लागेको हो किरुपूर्णकला बिसी पनि जिस्किदै नछुनु है भन्न पुगिन।उनको श्रीमानलाइ गाह्रो भएको खबर संगै भाबुक देखिएकी पूर्णकलाले कलाकारिताको अबस्थाको बारेमा पनि सुनाइन।स्टेज चढ्ने बेलामा सधै यस्तै कोरोनाको सास्तीले सताएको छ। हेरौ यो बिशेष कुराकानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर