प्रदेश १ र वाग्तमी प्रदेशको मुख्यमन्त्रीमा माधव नेपाल नेतृत्वको नेकपा एसबाट — OSNepal

प्रदेश १ र वाग्तमी प्रदेशको मुख्यमन्त्रीमा माधव नेपाल नेतृत्वको नेकपा एसबाट

LC (KTM) September 17, 2021 0

काठमाडौँ १ असोज । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रदेश १ र वाक्ष्मती प्रदेशमा आफ्नो सरकार रहने बताएका छन् ।

आज शुक्रबार पार्टीको केन्द्रिय कार्यालय नयाँबानेश्वर, आलोकनगरमा उद्घाटन गरेपछि पत्रकारहरुसँग बोल्दै उनले यस्तो जानकारी दिएका हुन् ।

सातै प्रदेशमा सरकार सञ्चालनमा आफ्नो पार्टीकोह भुमिका रहने भएपनि प्रदेश १ र वाग्मती प्रदेशमा आफ्नै सरकार रहन प्रतिक्रिया दिएका हुन् ।

‘सरकार सञ्चालनमा सहयोगी भूमिका रहनेछ । सरकारमा सामले हुनेछौँ । १ नम्बर र वाग्मतीको सरकारमा पनि महत्वपूर्ण भूमिकामा रहनेछौँ । सातैवटा प्रदेशको सरकारमा हाम्रो सहभागिता रहनेछ’ उनले भने । साथै उनले एक सातामा अब गठवन्धन सरकारले पुर्णता पाउने समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर