यस्तो हुलियामा देखा परिन बलिउड अभिनेत्री नुसरत — OSNepal

यस्तो हुलियामा देखा परिन बलिउड अभिनेत्री नुसरत

LC (KTM) September 17, 2021 0

एजेन्सी-बलिउड चर्चित हट अभिनेत्री हुन् नुसरत भरुचा । १७ मार्च १९८५ मा जन्मिएकी उनि भारतीय फिल्म ‘लव सेक्स और धोखा’ डेब्यू गरेकी थिइन्

। नुसरत यहि फिल्मबाट नै निकै चर्चामा आएकी अभिनेत्री हुन् । बलिउडमा यिनको निकै चर्चा चलिरहन्छ ‘लव सेक्स और धोखा’बाट डेब्यू गरेपछि उनी कयौं फिल्महरुमा देखिएकी छिन् । भरुचाले धेरै विज्ञापनहरुमा पनि काम सकेकी छिन् ।

यिनका ‘प्यारका पञ्चनामा’ या फेरि ‘नोनू के टीटूकी स्वीटी’ डान्सबाट भरुचाले दर्शकको निकै माया पाएकी थिइन्सबैलाई मोहित बनाएकी थिइन् । उनले आफुलाई इमोशनल नारी भएको बताउँने गरेकी छिन् । हेरौ उनका यि होसै उडाउने तस्विरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर