च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटीद्धारा लाइपजिग माथि गोलको बर्षा — OSNepal

च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटीद्धारा लाइपजिग माथि गोलको बर्षा

LC (KTM) September 16, 2021 0

च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटीले शानदार जित निकालेको छ । उसले आरबी लाइपजिग माथि गोलको बर्षा नै गरायो । राती सम्पन्न यी दुई टिम बीचको खेलमा जम्मा ९ गोल भएको थियो ।

जसमा सिटीले जर्मन क्लब आरबी लाइपजिगलाई ६–३ गोल अन्तरले हराउन सफल भयो । सिटीले समूह एमा जित सहित च्याम्पियन्स लिगको यस सिजनको सुरुवात गरेको छ । समूह एमा सिटीले ३ अंक जोडेको छ । लाइपेजिग अंक विहिन छ । पीएसजी र क्लब ब्रुगले बराबरी खेल्दै समान १÷१ अंक जोडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर