अपवित्र गठबन्धन सरकार र व्यवस्थाको असफलताले नेपालको ईतिहासमा पहिलोपटक देश बजेटविहिन भयो : कमल थापा — OSNepal

अपवित्र गठबन्धन सरकार र व्यवस्थाको असफलताले नेपालको ईतिहासमा पहिलोपटक देश बजेटविहिन भयो : कमल थापा

LC (KTM) September 16, 2021 0

काठमाडौं ३१ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले नेपालको ईतिहासमा पहिलो पटक देश बजेटविहिनको अवस्थामा पुग्नुले वर्तमान ‘अपवित्र’गठबन्धन सरकार र व्यवस्थाको असफलतालाई पुनःपुष्टि गरेको बताएका छन् ।

नेता थापाले परिवर्तनको संवाहक भन्नेहरूले नै पटकपटक संघिय गणतन्त्रको चिरहरण गरेको बताउँदै यसको लागि पुनर्विचार गर्न ढिलो नगरौं भन्दै आग्रह गरेका छन् । समयमा बजेट पारित गर्न नसक्दा वर्तमान सरकार बजे विहिन भएको हो ।

समयमा बजेट पारित नभएकाले नेपालको ईतिहासमा पहिलोपटक देश बजेटविहिन(गभर्मेन्ट सटडाउन)को अवस्थामा पुग्नुले वर्तमान ‘अपवित्र’गठबन्धन सरकार र व्यवस्थाको असफलतालाई पुनःपुष्टि गरेको छ।

थापाले अघि भनेका छन् , परिवर्तनको संवाहक भन्नेहरूले नै पटकपटक संघिय गणतन्त्रको चिरहरण गरेका छन्।पुनर्विचार गर्न ढिलो नगरौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर