४०० करोडको फिल्म बनाउदै अजय देवगन — OSNepal

४०० करोडको फिल्म बनाउदै अजय देवगन

LC (KTM) September 16, 2021 0

एजेन्सी- बलिउड अभिनेता अजय देवगन ४०० करोडको फिल्म बनाउने बताइएको छ । यसका लागी उनले आफ्नो भिजन र बेसिक प्लटलाई थुप्रै लेखकसँग साझा गरेको र काम पनि स्क्रिनप्लेमाथि सुरु भइसकेको बताइएको छ ।

न ‘तान्हाजी द अनसङ्ग वारियर’ र ‘भुजः द प्राइड अफ इन्डियन’ जस्ता ठूला बजेटका फिल्म बनाउनका लागि परिचित उनी ठूलो प्रोजेक्ट गर्नका लागि उत्साहित छन् । ४०० करोडको फिल्मका लागी अजय निकै उत्साहित छन् ।

यो पिरियड फिल्म होइन । यद्यपि, स्क्रिप्टको अन्तिम नतिजामा प्रोजेक्ट निर्भर हुन्छ ।’अजयका साथै एनवाई भिएफएक्सवालामा उनको टीम पनि यस्तो प्रकारको ठूलो प्रोजेक्ट गर्नका लागि उत्साहित भएको बताइएको छ । अजय पछिल्लो समय एक्सन फ्लिक ‘मेडे’ मा काम गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर