१२ जिल्लाका सीडीओ सरुवा को कहाँ पुगे ? (विवरणसहित) — OSNepal

१२ जिल्लाका सीडीओ सरुवा को कहाँ पुगे ? (विवरणसहित)

LC (KTM) September 15, 2021 0

काठमाडौँ ३० भदौ । सरकारले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी ९सीडीओ०हरुको सरुवा गरेको छ ।

गृह मन्त्रालयले दिएको जानकारी अनुसार सरुवा भएका १२ जिल्लाका सिडिओहरु मध्ये १२ जनालाई जिल्लामा र चार जनालाई मन्त्रालयमा सुरुवा गरेको हो ।

मन्त्रालयलका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार घनश्याम उपाध्यायलाई ललितपुरको सीडीओमा सरुवा भएका छन् । भने , गुल्मीको सीडीओ रहेकी रुद्रादेवी शर्मालाई भक्तपुर तानिएको छ ।

यस्तो सरुवा गरिएको १२ जिल्लाका सिडिओहरुको नामावली ;

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर