राष्ट्रिय भूमि आयोग २०७८ गठन अध्यक्षमा निरौला नियुक्त — OSNepal

राष्ट्रिय भूमि आयोग २०७८ गठन अध्यक्षमा निरौला नियुक्त

LC (KTM) September 15, 2021 0

काठमाडौँ ३० भदौ । सरकारले राष्ट्रिय भूमि आयोग २०७८ गठन गरेको छ ।

गत भदौ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले दूई पदाधिकारी नियुक्त गर्दै राष्ट्रिय भूमि आयोग २०७८ गठन गरेको हो । जसमा अध्यक्षमा केशव निरौला र उपाध्यक्षमा महेन्द्र खड्कालाई नियुक्त भएका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले दिएको जानकारी अनुसार नवनियुक्त अध्यक्ष निरौला र उपाध्यक्ष खड्काले आज बुधबार नै शपथ लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर