माधव नेपाल अपराधी हुन् : ओली — OSNepal

माधव नेपाल अपराधी हुन् : ओली

LC (KTM) September 15, 2021 0

बुटवल ३० भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अपराधी भनेका छन् ।

नेपाललाई कमरेड भन्न नमिल्ने बताएका ओलीले नेपाल जनविरोधी अपराधी भएको बताएका हुन् ।

कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले नेपाल पार्टीलाई ध्वस्त पार्ने एमाले विरोधी हुन् । उनी कमरेड होइनन् भने ।

आफु नेतृत्वको सरकारलाई ढाल्न लागि परेका नेपाललाई एक दिन पाल्ने बताएका ओलीले भने, ‘गरिबको आँशुले पोल्छ तिमीलाई भन्ने गीतमा जस्तै माधव नेपाललाई पोल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर