पोखरेलविरुद्ध दर्ता भएको शरिर बन्धक तथा अपहरण मुद्दा दाङ प्रहरीलाई रेफर गरिँदै — OSNepal

पोखरेलविरुद्ध दर्ता भएको शरिर बन्धक तथा अपहरण मुद्दा दाङ प्रहरीलाई रेफर गरिँदै

LC (KTM) September 15, 2021 0

काठमाडौं भदौ ३० । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको शरिर बन्धक तथा अपहरण मुद्दा रुपन्देहीले दाङ प्रहरीलाई

रेफर गर्ने भएको छ । घटनाको सुरुवात दाङबाटै भएकाले दाङ प्रहरीमै पठाउन लागिएको हो ।

विरुद्ध लुम्बिनी प्रदेशकी सांसद बिमला खत्री वलीले पोखरेलविरुद्ध शरिर बन्धक तथा अपहरण मुद्दा दर्ता गरेकी हुन् । आफुलाई दाङबाट अपहरण गरेर बुटवल पुर्‍याई बन्धक बनाएर राखेको भन्दै उनले बुटवल प्रहरीमा निवेदन दर्ता गरेकी हुन् ।

पोखरेलसँग उनले एमाले लुम्बिनी प्रदेश प्रमुख सचेतक मुमिश्वर ढकाल, पोख्रेलका नीजि सचिवालएका तिरन गौतम र एमाले दाङका नेता मानबहादुर रावतविरुद्ध मुद्धा दर्ता गरेकी छन् ।

आफ्नो सरकार अल्पमतमा परेपछि आफुलाई बन्धक बनाएको उनले दावी गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर