रुखमाथि डेरा बनाएर अनलाइन शिक्षा लिँदै खोटाङका धनकुमार — OSNepal

रुखमाथि डेरा बनाएर अनलाइन शिक्षा लिँदै खोटाङका धनकुमार

LC (KTM) September 15, 2021 0

रुखमाथि डेरा बनाएर विद्यालयले सञ्चालन गरेको अनलाइन कक्षा लिँदै हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित सरस्वती माविको कक्षा–१० मा अध्ययनरत धनकुमार मगर ।

दश स्थानीय तह रहेको जिल्लाका अधिकांश भेगमा मोबाइल फोनसमेत नचल्दा विद्यालयले सञ्चालन गरेको अनलाइन कक्षा प्रभावित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर