चिनसँग सिमा विवाद भएको भन्दै सरकारले कार्यदल बनाएपछि चिनियाँ राजदुत यान्छी र शिर्ष नेताहरुको भेटवार्ता — OSNepal

चिनसँग सिमा विवाद भएको भन्दै सरकारले कार्यदल बनाएपछि चिनियाँ राजदुत यान्छी र शिर्ष नेताहरुको भेटवार्ता

LC (KTM) September 14, 2021 0

काठमाडौं २९ भदौ । नेपाल का लासिग चिनियाँ राजदुत होउ यान्छी नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेकी छन् ।

आज मंगलबार बिहान मात्र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी यान्छी त्यस लगत्तै नेपाल निवास पुगेकी हुन् ।

सत्तारुढ दलले चीनसँग सिमा विावद भएकोम भन्दै कार्यदल बनाएको विषयलाई लिएर यान्छीले दलका शिर्ष नेताहरुसँग भेटवार्ता गरेकी हुन् ।

साथै र अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का बारेमा जानकारी लिन नेताहरुको भेटलाई बाक्लो बनाएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर