देशको शान्ति सुरक्षाको विषयलाई लिएर नेपाली सेनाका प्रधानसेनापति शर्मा र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाबिच भेटवार्ता — OSNepal

देशको शान्ति सुरक्षाको विषयलाई लिएर नेपाली सेनाका प्रधानसेनापति शर्मा र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाबिच भेटवार्ता

LC (KTM) September 14, 2021 0

काठमाडौं २९ भदौ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबिच भेटवार्ता भएको छ । दुईबिच भेटवार्ता आज बिहान १०ः२५ देखि १०ः४५ बजेसम्म भएको हो ।

सिंहदरबारस्थित संघीय संसद सचिवालय भवन नं २ मा रहेको राष्ट्रियसभा अध्यक्षको कार्यकक्षमा भएको भेटमा देशको शान्ति सुरक्षाको विषयमा छलफल भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर