मिर्गौला कसरी बचाउने ? यस्ता छन् डा. दिव्या सिंहका पाँच सुझाव — OSNepal

मिर्गौला कसरी बचाउने ? यस्ता छन् डा. दिव्या सिंहका पाँच सुझाव

LC (KTM) September 13, 2021 0

स्वास्थ्यकर भोजन, पर्याप्त पानी र नियमित व्यायाम गरेमा मिर्गौलालाई विभिन्न रोगबाट बचाउन सकिने डा. दिव्या सिंह शाह बताउँछिन्।

प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक समेत रहेकी त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानकी डीन डा. शाहले मिर्गौला स्वस्थ राख्न अरू के-के सुझाव दिएकी छिन्?

हेर्नुहोस् विश्व मिर्गौला दिवसको अवसरमा उनीसँग कुराकानी गरेर सृजना श्रेष्ठले तयार पारेको यो भिडिओ।बीबीसी नेपालीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर