श्रीमानको मृत्यु भएको भोलिपल्ट छोरी जन्मिएपछि बिजोग अबस्थामा लक्ष्मी, ३ दिनको सुत्केरी भोक भोकै भएपछि भक्कानिदै आइन मिडियामा, भन्छिन् 'अब यो छोरीलाई के गरी पाल्ने हो मैले' — OSNepal

श्रीमानको मृत्यु भएको भोलिपल्ट छोरी जन्मिएपछि बिजोग अबस्थामा लक्ष्मी, ३ दिनको सुत्केरी भोक भोकै भएपछि भक्कानिदै आइन मिडियामा, भन्छिन् ‘अब यो छोरीलाई के गरी पाल्ने हो मैले’

LC (KTM) May 20, 2021 0

काठमाडौ । घरमा लक्ष्मीको आगमन हुदै थियो त्यसको अघिल्लो दिननै बाबाले सधैको लागि यो संसार छाडेर जानु भयो।कस्तो रैछ दैब पनि जुन गरिबीको रेखामा रहेको परिवारलाइ झन् पिडा थपिएको छ।माया गुरुङ दिदि जो सुकुम्बासी टोलमा बस्दै आएकी छिन्।केहि कमाउने श्रीमान पनि ठुलो रोगले सधैको लागि यो संसार छाडे।

अस्पतालमा औसधि किन्ने पैसा न भएपछि उनको ज्यान गयो,श्रीमानले संसार छाडेको भोलि पल्टनै अर्को सन्तानको आगमन भएको छ।श्रीमानको किरिया बसेकी मायालाइ यो बेला पौष्टिक खाना आवश्यक छ तर घरमा एक किलो चामल समेत रहेनछ।उनको अबस्था देखेर सबैको आँखा रसायो।सोहि क्रममा आएको सहयोग रकम हस्तान्तरण गरेको छौ कृपया सहयोग गर्नुहोला भिडियो हेरेर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर