लता राई सहित यस्तो अवस्थामा सात जना पक्राउ — OSNepal

लता राई सहित यस्तो अवस्थामा सात जना पक्राउ

LC (KTM) September 12, 2021 0

काठमाडौं २७ भदौ । गोकर्णेश्वर नगरपालिका ४ माकलबारीस्थित टहरामा तास खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही टहरमा होटल सञ्चालन गर्दै आएकी ३५ वर्षीया लता राई सहित सात जना रहेका छन् ।

उनीहरुलाई विषेश सुचनाको आधारमा महानगरीय प्रहरी वृत्त वौद्धबाट खटिएको प्रहरीले नगद ३५ हजार ६ सय ८५ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

पक्राउ परेकाहरु माथि थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर