ताजा खबर :- यदि तपाई गर्मी मौसममा आँफ्नो छालामा चमक ल्याउन चाहनु हुन्छ भने तपाईले केहि विशेष खानालाई आँफ्नो डाइटमा समावेश गर्नु पर्दछ । चिकित्सकका अनुसार केहि यस्ता विशेष खाना छन् । जसले तपाइको छालामा रगत ल्याउँछ ।
अभोकाडो- पछिल्लो केहि समय देखि अभोकाडो निकै प्रचलित रहेको छ । यो नन-फ्याट फूड शरीरको लागि फाइदायुक्त र साथमा यसले वजन पनि बढ्दैन् । कम्मर र पेटको फ्याट कम गर्नुको साथै अभोकाडो छालामा पनि चमक ल्याउँछ । छालालाई नरम गर्नुको साथ-साथै अभोकाडो छालालाई ज्यादै संवदेनशीलता बाट बचाउँछ ।