स्वास्थ्य सेवा कार्यालय, जाजरकोटले म्याद नाघेको भन्दै रातारात तीन दिनअघि ३० लाख आइरन चक्की जलाएछि स्वास्थ्य संस्था आक्रोशित ।
साउन महिनामा आइरन चक्की स्वास्थ्य संस्थालाई उपलब्ध नगराइ भदौको मध्यतिर सरोकारवाला निकायलाई जानकारी नदिएर आइरन चक्की जलाएपछि बिबाद चुलिएको छ ।