माइकले गृहमन्त्री र सभामुखलाई हान्न खोजेकी हुँ : नेकपा एमाले सांसद — OSNepal

माइकले गृहमन्त्री र सभामुखलाई हान्न खोजेकी हुँ : नेकपा एमाले सांसद

LC (KTM) September 10, 2021 0

काठमाडौं २५ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद रेखा कुमारीले गृहमन्त्री बालकृष्ण खाँणको टेबुलको माइक तानेर रोष्ट्रमतर्फ फ्याक्न प्रयास गरेकि थिइन् ।

आज बसेको संसद बैठकमा पनि प्रतिपक्षका सांसदहरु रोष्टमा आउने प्रयास गरेका थिए । बैठक पनि पत्रकारहरुसँगको कुराकानीमा आफुले माइकले सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री खाँडलाई हान्न खोजेको बताएकी छन् ।

सभामुखको टाउको फुटाउने अवस्था भएको बताएकी उनले यस्तो गैरसंवैधानिक गतिविधि गर्न नपाइने भन्दै संसदको मर्यादापदीय मर्यादा सभामुखले राख्न नसकेको प्रति सशक्त विरोध गर्नुपर्छ भन्ने हाम्रो मान्यता रहेको बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर