खुशीको खबर : अब क्यान्सर र मिर्गौला रोगीलाई सरकारले मासिक पाँच हजार दिने — OSNepal

खुशीको खबर : अब क्यान्सर र मिर्गौला रोगीलाई सरकारले मासिक पाँच हजार दिने

LC (KTM) September 10, 2021 0

काठमाडौँ, २५ भदौ -सरकारले क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका गम्भीर विरामीलाई मासिक पाँच हजार रुपैयाँ उपचार खर्च दिने भएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्ता विरामीका लागि मासिक खर्च उपलब्ध गराउने जानकारी दिए ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले यसअघि नै ०७४ मा यस्ता विरामीका लागि मासिक पाँच हजार रुपैयाँ दिने निर्णय गरेको थियो । त्यसपछि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले उक्त निर्णय खारेज गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर