संसद बैठक : गृहमन्त्री देखि प्रधानमन्त्रीको टेबुलको माइक तानियो — OSNepal

संसद बैठक : गृहमन्त्री देखि प्रधानमन्त्रीको टेबुलको माइक तानियो

LC (KTM) September 10, 2021 0

काठमाडौँ २५ भदौ । सरकारले केपी ओली सरकारले पुर्व तयारी नगरी शिलान्यास गरेका योजनाहरु कटौती गरेको छ ।

नेकपा एमालेको विरोधका बाबजुत पनि संसद बैठकमा आज अर्थमन्त्री जर्नादन शर्माले बजेटको आकार घटाउँदै यस्तो निणर्य गरेका हुन् ।

शर्माले बजेट विधेयक संसदमा पेश गर्दै गर्दा प्रतिपक्षले केहि सांसदलाई भने उचालेर रोष्ट्रममा पुर्‍याउने प्रयास गरेका थिए । जसलाई मर्यादापालकहरुले छेकेका थिए ।

नारावाजी गरिरहेका सांसदहरुले गृहमन्त्री बालकृष्ण खाँणको टेबुलको माइक नै तानेका छन् ।

त्यस्तै ,गरी प्रधानमन्त्री लगायतका केहिको टेबुलमा रहेको माइकहरु सांसदले झिकेर फालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर