सहरी विपन्न नागरिकका लागि १० स्थानमा खानाको बन्दोबस्त गर्ने सरकारको निणर्य — OSNepal

सहरी विपन्न नागरिकका लागि १० स्थानमा खानाको बन्दोबस्त गर्ने सरकारको निणर्य

LC (KTM) September 10, 2021 0

काठमाडौँ २५ भदौ । आज गठवन्धन सरकारले नेकपा एमालेको विरोधका बीच पनि बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट पेश गर्र्दै सररकारले सहरी विपन्न नागरिकहरुलाई काठमाडौंका १० स्थानमा खाना खुवाउने भएको छ ।

सहरी विपन्न नागरिकका लागि १० स्थानमा खानाको बन्दोबस्त गर्ने घोषणा समेत गरेका छन् । सामाजिक संस्थाको सहयोगमा १० स्थानमा खानाको बन्दबस्त गर्ने घोषणा भएको छ ।
सरकारले आज सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर