प्रतिनिधि सभाको बैठक : एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी — OSNepal

प्रतिनिधि सभाको बैठक : एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी

LC (KTM) September 10, 2021 0

काठमाडौं, २५ भदौ । प्रतिनिधि सभाको बैठकमा एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी जारी छ । आर्थिकसम्बन्धी विभिन्न अध्यादेश प्रस्तुत गर्न अर्थमन्त्री जनार्दन शर्मालाई सभामुख अग्निप्रसाद सापकोटाले समय दिएपछि एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी परेको हो ।

अर्थमन्त्री शर्मालाई अध्यादेश प्रस्तुत गर्नबाट रोक्न एमाले सांसद रोस्ट्रममा उक्लिन थालेपछि मर्यादापालक रोक्न खोज्दा दुवै पक्षबीच धकेलाधकेल भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर