इमान्दार, दक्ष र कर्तव्यनिष्ठ प्रहरी अधिकारीको छवि बनाउन सफल डिएसपी केसीको कोरोना संक्रमणबाट मृत्यु — OSNepal

इमान्दार, दक्ष र कर्तव्यनिष्ठ प्रहरी अधिकारीको छवि बनाउन सफल डिएसपी केसीको कोरोना संक्रमणबाट मृत्यु

LC (KTM) May 20, 2021 0

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार केसीको कोरोना संक्रमणबाट ज्यान गएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत केसीलाई दुई हप्ता अगाडी कोरोना पोजेटिभ देखिएको थियो ।

केसीको उपचारको क्रममा हिजो बुधबार महराजगञ्जस्थित प्रहरी अस्पतालमा ज्यान गएको हो । संगठनभित्र भित्र इमान्दार, दक्ष र कर्तव्यनिष्ठ प्रहरी अधिकारीको छवि बनाउन सफल केसीले कोरोनालाई भने जित्न सकेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर